धर्मावती मा.वि. मा दशैँ तिहार विशेष कार्यक्रम आयोजना!!

आज धर्मावती मा.वि. मा दशैँ तिहार विशेष कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक भक्तु प्रसाद पोख्रेलले गर्नु भएको थियो भने कार्यक्रमको संयोजनमा मदन पुन ,निर्णायक मण्डलमा कमला गयल , बिना भण्डारी, पार्वती पुन रहनु भएको थियो भने कार्यक्रमको सञ्चालन लोक राज भण्डारी सरले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा १२ ओटा टोली सहभागी थियो भने अप्रतियोगी समुहको सहभागिता पनि उत्साहजनक थियो।

प्रतियोगिताको नतिजा भिडियोमा

नतिजा प्रकाशनको भिडियो क्लिप

क्यामेरामा 🎥: सन्दिप नेपाली

Design a site like this with WordPress.com
सुरु गर्नुहोस